फरार प्रतिवादी पक्राउ ।
२०८१-०४-२१
- A
- A-
- A+
सुर्खेत,
मिति २०८१/०४/२१ गते १८:४५ बजेको समयमा जिल्ला सुर्खेत
बराहताल गाउपालिका-०८ बस्ने बर्ष ४३ को गणेश बहादुर शाहीलाई सम्मानित जिल्ला अदालत
सुर्खेतले ज्यान मार्ने गर्भपतन मुद्दाको मिति २०७९।०२।३० गतेको फैसला अनुसार ४
महिना कैद सजाय तोकेको फरार प्रतिवादी लाई यस जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट
खटिएको प्रहरी टोलीले ऐ. बिरेन्द्रनगर नगरपालिका-१० बाट पक्राउ गरी सम्मानित
सुर्खेत जिल्ला अदालत बुझाइएको ।