फरार प्रतिवादी पक्राउ ।
२०८१-०४-२१
- A
- A-
- A+
सुर्खेत,
मिति २०८१/०४/२१ गते अन्दाजी १७:३० बजेको समयमा जिल्ला
सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० नयागाँउ बस्ने बर्ष १८ को मनोज भन्ने मान
बहादुर दमाईलाई सम्मानित जिल्ला अदालत सुर्खेतले अभद्र व्यवहार मुद्दाको लगत नं
४११६, ४०००/- (चार हजार) जरिवाना
तोकेको फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय सुर्खेत र कर्णाली प्रदेश प्रहरी
कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले ऐ. स्थान बाट पक्राउ गरी सम्मानित
सुर्खेत जिल्ला अदालत बुझाइएको ।