फरार प्रतिवादी पक्राउ ।
२०८१-०४-१७
- A
- A-
- A+
सुर्खेत,
मिति २०८१।०४।१७ गते अन्दाजी १७:४० बजेको समयमा जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-८ दैलेखी रोड बस्ने बर्ष अन्दाजी २२ को रुपेश मस्याङ्गी लाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले सम्मानित जिल्ला अदालत सुर्खेतको लगत नं. ३५६८, १ बर्ष कैद २००००/- (बीस हजार) जरिवाना तोकेको ज्यान मार्ने उद्योग मुद्दाको फरार प्रतिबादि आफ्नै घरमा लुकिछपि बसिरहेको भन्ने गोप्य सूचनाको आधारमा नियन्त्रणमा लिइ सम्मानित सुर्खेत जिल्ला अदालत बुझाइएको ।