फरार प्रतिवादी पक्राउ ।
२०८१-०४-१५
- A
- A-
- A+
रूकुम पश्चिम,
सम्मानित जिल्ला अदालत रुकुम पश्चिमको लगत न.१३४६ मिति २०८१।०१।०६ गतेको फैसलाले
अभद्र व्यवहार मुद्दामा २५ दिन कैद तोकीएको फरार प्रतिवादी जिल्ला रुकुम पश्चिम
मुसिकोट नगरपालिका-५ बस्ने बर्ष २३ को निशान कुमार बुढा मगर लाई जिल्ला प्रहरी
कार्यालय रूकुम पश्चिमबाट खटिएको प्रहरी टोलिले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय
रूकुम पश्चिम ल्याई सम्मानित जिल्ला अदालतमा पेश गर्ने कार्य भईरहेको ।