फरार प्रतिवादी पक्राउ ।
२०८१-०४-०९
- A
- A-
- A+
मुगु,
लागु औषध (चरेश) मुद्धामा सम्मानित मुगु जिल्ला अदालतबाट मिति
२०७९।११।०८ गते फैसला भई रु.२,००० ( दुई हजार ) जरिवाना तोकी फरार रहेका
फरार प्रतिवादी जिल्ला मुगु छायाँनाथ रारा नगरपालिका-०७ बस्ने बर्ष अन्दाजी २४ को
रबिन्द्र कुमार शाहिलाई जिल्ला प्रहरी कार्यालय मुगुबाट खटिएको प्रहरी टोलीले ऐ.ऐ.०२
चैनागाँउ नजिक बाट फेला पारी रितपुर्वक
पक्राउ गरी सम्मानित जिल्ला अदालत मुगुमा उपस्थित गराईएको ।