लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०४-०४
- A
- A-
- A+
मिति
२०८१।०४।०४ गते अन्दाजी ०८: ४० बजेको समयमा जिल्ला सुर्खेत बीरेन्द्रनगर नगरपालिका-३
मा गोप्य सुचनाको आधारमा प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोली, लागु औषध नियन्त्रण
शाखा कार्यालय सुर्खेत र प्रहरी चौकी बाङगेसिमल सुर्खेतबाट खटिएको संयुक्त प्रहरी
टोलीले वीरेन्द्रनगर नगरपालिका-३ बस्ने बर्ष ३२ को निराजन शाहलाई चेकजाँच गर्ने
क्रममा निजको साथ बाट ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ नाप तौल गर्दा ७९०
मिलिग्राम सहित फेला पारी बरामद गरी निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान
भईरहेको ।