प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ ।

२०८१-०३-२०

  • A
  • A-
  • A+
Share

मिति २०८१।०३।२० गते अन्दाजी ११:०० बजेको समयमा सम्मानित रुकुम पश्चिम जिल्ला अदालतबाट लेनदेन बिगो मुद्दामा १ बर्ष कैद तोकेको फरार प्रतिवादी जिल्ला रुकुम पश्चिम चौरजहारी नगरपालिका -५ बस्ने बर्ष ३२ की निर्मला शर्मा बुढालाई इलाका प्रहरी कार्यालय रूकुम पश्चिमबाट खटिएको प्रहरी टोलीले निजको घर वतनबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय, रूकुम पश्चिम मार्फत आवश्यक कारबाहीको लागी सम्मानित रूकुम पश्चिम जिल्ला अदालतमा बुझाईएको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०७-२५

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० बस्ने बर्ष २१ को चन्द्र सुनार र जिल्ला कालिकोट पलाता गाउँपालिका-५ स्थायी घर भइ हाल वीरेन्द्रनगर नगरपालिका-०९ बस्ने बर्ष २७ को प्रयास बम लाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट र लागूऔषध ब्युरो सुर्खेत बाट खटिएको संयुक्त प्रहरी टोलीले निजहरूलाई शंका लागी चेक जाँच गर्दा निजहरुको साथ बाट ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ २ पुडिया (नाप तौल गर्दा ५० मिलिग्राम) र ट्रामा डोल १५ पिस (टेब्लेट) सहित निजहरूलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई थप अनुसन्धान भईरहेको ।