प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादि पक्राउ ।

२०८१-०३-१९

  • A
  • A-
  • A+
Share

रुकुम पश्चिम,

मिति २०८१।०३।१८ गते अन्दाजी १६:४५ बजेको समयमा सम्मानित रुकुम पश्चिम जिल्ला अदालतबाट फैसला भई विभिन्न मुद्दामा फरार रहेका निम्न स्थान बस्ने निम्न प्रतिबादीहरु लाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम मार्फत सम्मानित रुकुम पश्चिम जिल्ला अदालतमा बुझाइएको ।

निम्नः-

1.    लगत नं.१०५६ -ज्यान मार्ने उद्योग-जिल्ला रुकुम पश्चिम आठबिसकोट नगरपालिका-६ बस्ने भावना बुढा के.सी.।

2.    लगत नं.१३३८- चेक अनादर- जिल्ला रुकुम पश्चिम आठबिसकोट नगरपालिका-१० बस्ने शेर ब.शाही ।

3.    लगत नं.१३२४- चेक अनादार- जिल्ला रुकुम पश्चिम आठबिसकोट नगरपालिका-६ बस्ने जिबन भन्ने जित बहादुर थापा ।

4.   लगत नं.४६४/२६०- सम्बन्ध बिच्छेद- जिल्ला रुकुम पश्चिम मुसिकोट नगरपालिका-१२ बस्ने चन्द्र कला सार्की ।

5.   लगत नं.४२३/२२४४- नाता कायम- जिल्ला रुकुम पश्चिम मुसिकोट नगरपालिका-११ बस्ने अनन्ति कामी ।

6.    लगत नं.४५४/२५०- सम्बन्ध बिच्छेद- जिल्ला रुकुम पश्चिम बाफिकोट गा.पा. १ बस्ने दिपा कुमारी शर्मा रावत ।

7.   लगत नं.९०८- जवरजस्ती करणी उद्योग- जिल्ला रुकुम पश्चिम बाफिकोट गा.पा. ६ बस्ने मिना कुमारी शाही ।

8.   लगत नं.२१९- सम्बन्ध बिच्छेद- जिल्ला रुकुम पश्चिम मुसिकोट नगरपालिका-५ बस्ने कल्पना नेपाली ।

9.   लगत नं.८४६- सम्बन्ध बिच्छेद- जिल्ला रुकुम पश्चिम मुसिकोट नगरपालिका-४ बस्ने पबिता रावल रोकाय ।

10.          लगत नं.८४१- सम्बन्ध बिच्छेद- जिल्ला रुकुम पश्चिम मुसिकोट नगरपालिका-बस्ने कमला रोकाय । 

11. लगत नं.९७७-सम्बन्ध बिच्छेद- जिल्ला रुकुम पश्चिम मुसिकोट नगरपालिका-४ बस्ने सपना पुन मगर ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०७-२५

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० बस्ने बर्ष २१ को चन्द्र सुनार र जिल्ला कालिकोट पलाता गाउँपालिका-५ स्थायी घर भइ हाल वीरेन्द्रनगर नगरपालिका-०९ बस्ने बर्ष २७ को प्रयास बम लाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट र लागूऔषध ब्युरो सुर्खेत बाट खटिएको संयुक्त प्रहरी टोलीले निजहरूलाई शंका लागी चेक जाँच गर्दा निजहरुको साथ बाट ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ २ पुडिया (नाप तौल गर्दा ५० मिलिग्राम) र ट्रामा डोल १५ पिस (टेब्लेट) सहित निजहरूलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई थप अनुसन्धान भईरहेको ।