फरार प्रतिवादि पक्राउ ।
२०८१-०३-१८
- A
- A-
- A+
सम्मानित सल्यान
जिल्ला अदालतबाट फैसला भएको मुद्दामा फरार रहेका प्रतिबादिहरूलाई आज मिति
२०८१।०३।१८ गतेको बिभिन्न समय र स्थानबाट जिल्ला प्रहरी कार्यालय, सल्यानबाट
खटिएको प्रहरी टोलिले निम्न स्थानमा बस्ने निम्न लिखित फरार रहेका ८ जना
प्रतिबादीहरुलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि सम्मानित सल्यान जिल्ला अदालतमा
पठाईएको ।
निम्न :
1.
सल्यान जिल्ला बागचौर नगरपालिका
- ४ लौरावाङ बस्ने चन्द्रकला बि.क
2.
सल्यान जिल्ला बागचौर नगरपालिका
-७ प्रविण के.सी.
3.
सल्यान जिल्ला सिद्धकुमाख गाउँपालिका - ४ बस्ने इन्द्र ब.
रेउले
4.
सल्यान जिल्ला बनगाड
कुपिण्डे नगरपालिका - ११ बस्ने सनम वली
5.
सल्यान जिल्ला छत्रेश्वरी गाउँपालिका – १ बस्ने मुक्ति ब. मल्ल
6.
सल्यान जिल्ला शारदा
नगरपालिका - ८ बस्ने फत्ते ब. कवर
7.
सल्यान जिल्ला शारदा नगरपालिका – १० बस्ने नोखी थापा
8.
सल्यान जिल्ला शारद नगरपालिका - १ बस्ने निर्मला चुनारा