फरार प्रतिवादि पक्राउ ।
२०८१-०३-१८
- A
- A-
- A+
मिति २०८१।०३।१७ गते अन्दाजि
१५:३० बजेको समयमा प्रहरी चौकी गोतामकोट रुकुम पश्चिम खटिएको प्रहरी टोलीले
सम्मानित रुकुम पश्चिम जिल्ला अदालतको मिति २०८०।१२।१४ गतेको फैसलाले लगत न.१३३० कृत्य
नागरिकता मुद्दामा ३ दिन कैद र रू.१००० (एक हजार) जरिवाना तोकिएको फरार प्रतिवादी
जिल्ला रूकुम पश्चिम आठबिसकोट नगरपालिका-५ चौतारा बस्ने बर्ष अन्दाजि २० को चन्द्र
बहादुर मल्ललाई आफ्नै घरबाट पक्राउ गरी सम्मानित रूकुम पश्चिम जिल्ला अदालयत बुझाएको
।