प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादि पक्राउ ।

२०८१-०३-१७

  • A
  • A-
  • A+
Share

सुर्खेत,

मिति २०८१।०३।१७ गते अन्दाजी १२:०५ बजेको समयमा सम्मानित जिल्ला अदालत सुर्खेतको लगत नम्बर ३३८९ मिति २०७७।१२।२५ गतेको फैसलाले ६ महिना कैद तोकिएको "खाना खर्चको बिगो गराइ पाउ" मुद्धाको फरार प्रतिबादी जिल्ला सुर्खेत चौकुने गाउपालिका शोभान्चौर बस्ने बर्ष ३२ को गणेशमान चौधरीलाई इलाका प्रहरी कार्यालय बाबियाचौरको प्रहरी टोलिले निजको घर ठेगानामा फेला पारी नियन्त्रणमा लिई फैसला कार्यानयनको लागि सम्मानित जिल्ला अदालत सुर्खेतमा बुझाइएको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०७-२५

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० बस्ने बर्ष २१ को चन्द्र सुनार र जिल्ला कालिकोट पलाता गाउँपालिका-५ स्थायी घर भइ हाल वीरेन्द्रनगर नगरपालिका-०९ बस्ने बर्ष २७ को प्रयास बम लाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट र लागूऔषध ब्युरो सुर्खेत बाट खटिएको संयुक्त प्रहरी टोलीले निजहरूलाई शंका लागी चेक जाँच गर्दा निजहरुको साथ बाट ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ २ पुडिया (नाप तौल गर्दा ५० मिलिग्राम) र ट्रामा डोल १५ पिस (टेब्लेट) सहित निजहरूलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई थप अनुसन्धान भईरहेको ।