फरार प्रतिवादि पक्राउ ।
२०८१-०३-१६
- A
- A-
- A+
जुम्ला,
मिति २०८१।०३।१५ गते अन्दाजी २:३० बजेको समयमा जिल्ला प्रशासन कार्यालय जुम्लाको फैसला मिति २०७४।०४।३२ ले १ बर्ष ३ महिना कैद तोकिएको फरार प्रतिबादी जिल्ला जुम्ला गुठिचौर गाउपालिका-१ बस्ने बर्ष ४१ को तुम्तेय भन्ने राम बहादुर बुढालाई प्रहरी चौकी झारज्वाला बाट खटिएको प्रहरी टोलिले निजको घर ठेगानमा फेला पारी पक्राउ गरी जुम्ला जिल्ला प्रशासन कार्यालयमा बुझाइएको ।