फरार प्रतिवादि पक्राउ ।
२०८१-०३-१४
- A
- A-
- A+
जाजरकोट ,
मिति२०८१।०३।१४ गते अन्दाजी १७;०० बजे उच्च अदालत पाटनको लगत नं.२६२ मिति २०७९।१०।२० गतेको फैसला अनुसार नगद रु.७२,५००।– (बहत्तर हजार पाँच सय ) र १ दिन कैद सजाय तोकिएका फैसला कार्यान्वयनको सिलसिलामा भागि फरार रहेका बैङकिङ कसुरको फरार प्रतिबादी जिल्ला जाजरकोट भेरी नगरपालिका वडा न. ३ स्याला बस्ने बर्ष अन्दाजी ५२ को खडगे सुनारलाई आफ्नै घर वतनमा लुकिछिपि बसिरहेको अवस्थामा अस्थाइ प्रहरी पोष्ट स्यालाबाट सादा पोसाकमा खटिएको टोलि संग समन्वय गरी पक्राउ गरी जिल्ला प्रहरी कार्यालय जाजरकोटमा ल्याई सम्मानित जिल्ला अदालत जाजरकोटमा बुझाएको ।