फरार प्रतिवादि पक्राउ ।
२०८१-०३-१४
- A
- A-
- A+
रुकुम पश्चिम,
मिति २०८१।०३।१४ गते अन्दाजी १५:५० बजेको समयमा प्रहरी चौकी सिम्रुतु रुकुम पश्चिमबाट खटिएका प्रहरी टोलीले गोप्य सूचनाका आधारमा ज्यान मार्ने उद्धोग मुदाको जिल्ला अदालतले १० महिना २१ दिन कैद र १०,०००।( दश हजार) जरीवाना तोकेको फरार प्रतिबादी जिल्ला रुकुम पश्चिम त्रिवेणी गाउपालिका-२ सिम्रुतु वस्ने वर्ष २१ को ध्रुर्ब बादीलाई सिम्रुतु बजार बाट पक्राउ गरी जिल्ला प्रहरी कर्यालयमा ल्याई सम्मानित जिल्ला अदालत रुकुम पश्चिममा बुझाएको ।