प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिबादी प्रकाउ सम्बन्धमा ।

२०८१-०३-०९

  • A
  • A-
  • A+
Share

जुम्ला,

मिति २०८१।०३।०९ गते १७:३० बजे जिल्ला जुम्ला गुठिचौर गाउपालिका-४ बस्ने बर्ष ३२ को अशोक राज न्यौपाने भएको बैंकिङ्ग कसुर मुद्दामा अनुसन्धानको क्रममा फरार प्रतिवादी दैलेख जिल्ला अदालतबाट मिति २०८०।११।३० गते पक्राउ पुर्जि जारी भएकोमा जिल्ला प्रहरी कार्यालयबाट खटि गएको प्रहरी टोलीले निजलाई ऐ.ऐ.स्थित निजको घर ठेगानामा फेला पारी पक्राउ गरी जिल्ला प्रहरी कार्यालय जुम्ला ल्याई जिल्ला अदालत जुम्ला बुझाइएको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०७-२५

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० बस्ने बर्ष २१ को चन्द्र सुनार र जिल्ला कालिकोट पलाता गाउँपालिका-५ स्थायी घर भइ हाल वीरेन्द्रनगर नगरपालिका-०९ बस्ने बर्ष २७ को प्रयास बम लाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट र लागूऔषध ब्युरो सुर्खेत बाट खटिएको संयुक्त प्रहरी टोलीले निजहरूलाई शंका लागी चेक जाँच गर्दा निजहरुको साथ बाट ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ २ पुडिया (नाप तौल गर्दा ५० मिलिग्राम) र ट्रामा डोल १५ पिस (टेब्लेट) सहित निजहरूलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई थप अनुसन्धान भईरहेको ।