फरार प्रतिवादी पक्राउ सम्बन्धी ।
२०८१-०३-०८
- A
- A-
- A+
रुकुम पश्चिम,
मिति २०८१।०३।०८ गते अन्दाजि १५:३० बजेको समयमा जिल्ला अदालत रुकुम पुर्वको मिति २०८०।०२।२८ गतेको फैसालाले सवारी चोरी मुद्दामा ३ महिना १५ दिन कैद र रु.३,३३३ ।- जरिवाना तोकीएका फरार प्रतिवादी जिल्ला रुकुम पश्चिम मुसिकोट नगरपालिका-२ बस्ने बर्ष २३ को दिपक के.सी र ऐ.ऐ बस्ने बर्ष १८ को ज्ञानेन्द्र के.सी लाई यस जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी जिल्ला अदालत रुकुम पश्चिम बुझाइएको ।