फरार प्रतिबादी जिल्ला अदालतमा उपस्थित भएको ।
२०८१-०३-०७
- A
- A-
- A+
जाजरकोट,
मिति २०८१/०३/०७ गते अन्दाजि १४:३० बजेको समयमा ज्यान मार्ने उधोगको फरार प्रतिबादी सर्बौच्च अदालत काठमाण्डौको मिति २०७९।०८।१५ गते गरेको फैसलाबाट २ बर्ष कैद र रु,५०००।–(पाँच हजार मात्र) जरीवाना रहेको लगत नं.३७ को जिल्ला जाजरकोट नलगार्ड नगरपालिका-५ कालीमाटी बस्ने बर्ष ३२ फणेन्द्र सुनार कैद भुक्तानको लागी जिल्ला अदालत जाजरकोटमा उपस्थित भएको ।