फरार प्रतिवादि पक्राउ ।
२०८१-०३-०७
- A
- A-
- A+
सुर्खेत
मिति२०८१/०३/०७ गते अन्दाजि ११;०० बजेको समयमा जिल्ला सुर्खेत बिरेन्द्रनगर नगरपालिका- ६ सनिहल लाइन बस्ने वर्ष ४५ को यादव के.सी.लाई सम्मानित जिल्ला अदालत सुर्खेतको लगत नं.३२६० को बैङ्किङ कसुर मुद्दाको २ महिना कैद र रु.२००० (दुई हजार) जरिवाना तोकीएको फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालयबाट सादा पोसाकमा खटीएको प्रहरी टोलीले आफ्नै घर बाट नियन्त्रणमा लिई सम्मानित अदालतमा बुझाईएको ।