अबैध रुपमा ढुङ्गा गिट्टी बालुवा नियन्त्रणमा
२०८१-०३-०६
- A
- A-
- A+
सुर्खेत
मिति २०८१।०३।०५ गते अन्दाजि १७;२० बजेको समयमा जिल्ला सुर्खेत गुर्भाकोट नगरपालिका-१० बाघमारे टाटु स्थित भेरी नदिको किनारमा अबैध रुपमा ढुङ्गा बालुवा उत्खन्न गरेर लोड गर्दै गरेका छन भन्ने गोप्य सुचनाको आधारमा प्रहरी चौकि मेहेलकुनाबाट प्रहरी टोली खटिगई निम्न ढुङ्गा बालुवा लोड भएका भे.१ त १३२९ नं., भे २ त६९१ नं. र भे.१ त८७७८ नं. को ३ वटा ट्याक्टरहरु लाई नियन्त्रणमा लिई कारवाहीको लागि गुर्भाकोट नगरपालिका पठाईएको ।