फरार प्रतिवादी नियन्त्रण ।
२०८१-०२-२९
- A
- A-
- A+
सुर्खेत,
मिति २०८१/०२/२९ गते अन्दाजि १३:०० बजे बैंकिङ कसुर मुद्दाको फरार प्रतिवादि लगत नं.२६८६ सजाय १ महिना ५,०००००।–(पाँच लाख ) जरिवाना सहित सम्मानित जिल्ला अदालत सुर्खेतले मिति २०७८।०३।०३ गते गरेको फैसला अनुसार जिल्ला सुर्खेत बिरेन्द्रनगर नगरपालिका-९ बस्ने बर्ष अन्दाजि ४० को श्यामलाल चौधरीलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले निजको घर वतनमा फेला पारी नियन्त्रणमा लिई सम्मानित सुर्खेत जिल्ला अदालतमा बुझाईएको ।