फरार प्रतिबादी प्रकाउ ।
२०८१-०२-२९
- A
- A-
- A+
जुम्ला,
मिति २०८१।०२।२९ गते अन्दाजि १२:३० बजेको समयमा जिल्ला जुम्ला गुठिचौर गाउपालिका-५ बस्ने लागत नं.४९४ मिति २०८०।०६।०९ गतेको फैसला भएका लागु औषध (ब्राउन सुगर) र लागत नं. ४६६ मिति २०८०।०४।२१ गतेको फैसला भएका कुटपिट मुद्धाका फरार प्रतिवादी बर्ष ३२ को तेजेन्द्र भण्डारीलाई लागेको रु २५,५००।–जरिवाना हुने गरी फैसला भएको र जिल्ला जुम्ला गुठिचौर गाउपालिका-५ बस्ने लागत न.४६६ मिति २०८०।०४।२१ गतेको फैसला भएका कुटपिट मुद्दाका फरार प्रतिबादी बर्ष २१ को भोटे भन्ने दन्द भण्डारीलाई रु.२५,०००।–जरिवाना हुने गरी फैसला भएको प्रतिबादी र जिल्ला जुम्ला चन्दननाथ नगरपालिका-८ बस्ने लागत न.४५४ मिति २०८०।०३।२४ गतेको फैसलाले लागु औषध (चरेश ) मुद्धामा १ महिना ५ दिन कैद हुने गरी फैसला भएको फरार प्रतिवादी बर्ष ४२ को पदम बहादुर धरालालाई समेत प्रहरी चौकी झारज्वाला जुम्लाबाट खटि गएको प्रहरी टोलीले निजहरुको घर वतनबाट फेला पारी पक्राउ गरी सम्मानित जुम्ला जिल्ला अदालतमा बुझाईएको ।