फरार प्रतिवादी पक्राउ ।
२०८१-०२-२८
- A
- A-
- A+
जुम्ला,
मिति २०८१।०२।२८ गते
अन्दाजि ११:३५ बजेको समयमा जिल्ला जुम्ला चन्दननाथ नगरपालिका-१० बस्ने लागत नं.
५२७ को अभद्र मुद्दाको धरौटि रकम १०,००० (दश हजार)
तोकिएको फरार प्रतिवादी केशव देबकोटालाई जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएका प्रहरी
टोलीले जिल्ला जुम्ला चन्दननाथ नगरपालिका-६ बसपार्क बाट पक्राउ गरी सम्मानित
जुम्ला जिल्ला अदालतमा बुझाइएको ।