फरार प्रतिवादी पक्राउ ।
२०८१-०२-२८
- A
- A-
- A+
जुम्ला
मिति २०८१।०२।२७ गते अन्दाजि
१२:४० बजेको समयमा जिल्ला जुम्ला गुठिचौर गाउपालिका-४ बस्ने लागत नं. ४९४ को दिन
२७ कैद हुने गरी फैसला भएको लागु औषध (ब्राउन सुगर) मुद्धाको फरार प्रतिवादी बर्ष
२८ को टंक प्रसाद अधिकारीलाई जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटि गएको प्रहरी
टोलीले जिल्ला जुम्ला चन्दननाथ नगरपालिका-२ स्थित नेपाली सेनाको देबिदत्त गण नजिकै
सार्बजनिक सडक खण्डमा फेला पारी पक्राउ गरी सम्मानित जुम्ला जिल्ला अदालतमा
बुझाइएको ।