करेन्ट लागी मानिसको मृत्यू ।
२०८१-०१-११
- A
- A-
- A+
सुर्खेत,
जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-३ तातापानी बस्ने
बर्ष अ.२५/२६ को बिशाल खत्री जिल्ला विद्युत कार्यालय सुर्खेतको कर्मचारी मिती
२०८१-०१-११ गते बराहताल गाउँपालिका-८ दम्मारे स्थित विद्युतको तार मर्मत गर्ने क्रममा करेन्ट लागी
घाईते भई उपचारको लागी कर्णाली प्रदेश अस्पताल कालागाउ सुर्खेत ल्याईएकोमा
डाक्टरले मृत घोषण गरेको ।