फरार प्रतिवादी पक्राउ ।
२०८०-१२-२०
- A
- A-
- A+
सुर्खेत, सम्मानित
जिल्ला अदालत सुर्खेतले बालयौन दुर्व्यवहार मुद्दामा २ महिना ९ दिन कैद ५,०००/- जरिवाना र ५०,०००/- क्षतिपूर्ति तोकेको फरार
प्रतिवादी जिल्ला दैलेख दुल्लु नगरपालिका-९ धामीगाउँ घर भई हाल जिल्ला सुर्खेत वीरेन्द्रनगर
नगरपालिका-२ बस्ने बर्ष २२ को सुरेश कुमार बुढालाई जिल्ला प्रहरी कार्यालय
सुर्खेतबाट खटिएको प्रहरी टोलिले पक्राउ गरी सम्मानित अदालतमा बुझाउने कार्य
भईरहेको ।