फरार प्रतिवादी पक्राउ ।
२०८०-१२-०१
- A
- A-
- A+
सल्यान,
जिल्ला सल्यान कपुरकोट गाउँपालिका-०६ सिनवांङ बस्ने जबरजस्ति करणी मुद्दा (चालु मुद्धाको) फरार प्रतिवादी वर्ष अ.५० को खल ब. महतरा लाई खोजतलास गर्दै जाँदा ऐ.ऐ स्थित घर बाट जंगल जादैँ गर्दा बाटो बाट पक्राउ गरी ईलाका प्रहरी कार्यालय लुहाममा ल्याई सम्मानित अदालतमा बुझाउने कार्य भईरहेको ।