फरार प्रतिवादी पक्राउ ।
२०८०-११-२५
- A
- A-
- A+
डोल्पा,
सम्मानित जिल्ला अदालत डोल्पाको मिति २०७३।१२।१० गतेको फैसला आदेशले बहुबिबाह मुद्धामा १ बर्ष कैद र जरिवाना रकम रु.१०,०००/- सजाय तोकिएको जिल्ला डोल्पा मुडकेचुला गाउँपालिका-६ बस्ने गोबिन्द शाहिलाई जिल्ला प्रहरी कार्यालय डोल्पाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी सम्मानित जिल्ला अदालत डोल्पामा पेश गरिएको ।