फरार प्रतिवादी पक्राउ ।
२०८०-११-२४
- A
- A-
- A+
सुर्खेत,
सम्मानित जिल्ला
अदालत सुर्खेतको लगत नं. ३६८२ को जातिय छुवाछुत मुद्वामा फरार प्रतिवादी जिल्ला
सुर्खेत वीरेन्द्रनगर नगरपालिका-४ बस्ने बर्ष ५५ को वीरेन्द्र कठायत (२ महिना कैद, रु.
२०,०००/- जरिवाना, २५,०००/- क्षतिपुर्ती ), र ऐ.ऐ. बस्ने बर्ष ४५ कि
चन्द्रा कठायत (१ महिना ८ दिन कैद, रु.२०,०००/- जरिवाना, २५,०००/- क्षतिपुर्ती
) तोकिएका फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी
टोलिले वीरेन्द्रनगर नगरपालिका-०४ मा लुकिछिपि बसिरहेको अवस्थामा पक्राउ गरी
सम्मानित जिल्ला अदालतमा पेश गरिएको ।