फरार प्रतिवादी पक्राउ ।
२०८०-११-१८
- A
- A-
- A+
मुगु,
सम्मानित जिल्ला अदालत मुगुबाट मिति २०७८।०८।०१ गते फैसला
भई सजाय तोकिएको फरार प्रतिवादी जिल्ला मुगु सोरु गाउँपालिका-३ ठुला गाउँ बस्ने बर्ष
२४ को ईन्द्र सेजुवाललाई जिल्ला प्रहरी कार्यालय मुगु बाट खटिएको प्रहरी टोलिले
नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मुगुमा ल्याई सम्मानित अदालतमा बुझाउने
कार्य भईरहेको ।