प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ ।

२०८०-११-१५

  • A
  • A-
  • A+
Share

मुगु, सम्मानित जिल्ला अदालत मुगूबाट कैद तथा जरिवाना कायम भई फरार रहेका निम्न प्रतिवादीहरू लुकुछिपि बसिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मुगुबाट खटिएको प्रहरी टोलिले पक्राउ गरी आवश्यक कारवाहीका लागी सम्मानित जिल्ला अदालत मुगुमा पेश गरिएको ।

निम्नः-

१) जिल्ला मुगु सोरू गाउँपालिका-३ भिई ठुलागाँउ बस्ने टक्क बहादुर धामीको छोरा वर्ष २१ को जीवन धामी,

२) ऐ.ऐ. बस्ने नवराज धामीको छोरा वर्ष २४ को मिलन धामी,

३) ऐ.ऐ.बस्ने मनबिर बुमीको छोरा वर्ष २८ को कविदत्त बुमी,

४) ऐ.ऐ. बस्ने मक्क धामीको छोरा वर्ष २२ को अंगत धामी । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०७-२५

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० बस्ने बर्ष २१ को चन्द्र सुनार र जिल्ला कालिकोट पलाता गाउँपालिका-५ स्थायी घर भइ हाल वीरेन्द्रनगर नगरपालिका-०९ बस्ने बर्ष २७ को प्रयास बम लाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट र लागूऔषध ब्युरो सुर्खेत बाट खटिएको संयुक्त प्रहरी टोलीले निजहरूलाई शंका लागी चेक जाँच गर्दा निजहरुको साथ बाट ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ २ पुडिया (नाप तौल गर्दा ५० मिलिग्राम) र ट्रामा डोल १५ पिस (टेब्लेट) सहित निजहरूलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई थप अनुसन्धान भईरहेको ।