प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनाबाट मृत्यु ।

२०७९-०४-१७

  • A
  • A-
  • A+
Share

 

मिति २०७९।०४।१७ गते अन्दाजी १७:५० बजेको समयमा जिल्ला डोल्पा ठुलिभेरी नगपालिका वडा नं. ५ माझफाल भन्ने स्थानमा जिल्ला रुकुम पश्चिम आठबिसकोट नगरपाकलीका वडा नं बस्ने (वडा नखुलेको) बर्ष अन्दाजि १८/१९ को सन्तोष मल्लले चलाई ल्याएको लु ४ त ६७०३ नं ट्याक्टर बिजुलिका पोल बोकी ठुलिभेरी नगरपालिका वडा नं ७ जुफाल बाट ऐ. न.पा वडा नं ०५ माझफाल रोलाघाट भन्ने स्थान सम्म लैजाने क्रममा आफै अनियन्त्रित भई दुर्घटना हुदा जिल्ला रुकुम पुर्वि सिस्ने गाउपालिका वडा न ०४ बस्ने बर्ष अन्दाजि २४/२५ को शेर बहादुर के.सी घटना स्थलमा नै मृत्यु भएको,ऐ. रुकुम पुर्वि सिस्ने गाउपालिका वडा न ०४ बस्ने बर्ष अं. २७ को दिपक खड्का र  जिल्ला डोल्पा ठुलिभेरी नगरपालिका वडा नं ०७ जुफाल बस्ने बर्ष अं.२८ लिल बिक्रम शाहि घाईते  भइ माझफाल स्वास्थय चौकीमा उपचार भईरहेको,चालक फरार रहेको  उक्त स्थान प्रहरी चौकी माझफालबाट प्रहरी टोली खटिगएको र चालकको खोजी कार्य भइरहेको ।