करेन्ट लागि घाईते ।
२०७९-०४-१९
- A
- A-
- A+
मिति २०७९/०४/१९ गते अं.१०:४५ बजेको समयमा
जिल्ला दैलेख नारायण नरायण नगरपालिका -०१ नयाँ बजार स्थित बिष्णु थापाको घरमा
प्लाष्टरको काम गर्दै गरेको अवस्थामा अचानक करेन्ट लाग्न जाँदा जिल्ला बर्दिया
मधुवन नगरपालिका -०२ रबिवाडा बस्ने बर्ष २० को संगम थारु घाइते भई उपचारको लागि
जिल्ला अस्पताल दैलेखमा सामान्य उपचार पश्चात थप उपचारको लगि कर्णाली प्रदेश अस्पताल
सुर्खेतमा उपचार भईरहेको ।