श्रीमान् द्धारा श्रीमतीलाई चक्कु प्रहार गरी घाईते बनाईएको ।
२०७९-०३-१७
- A
- A-
- A+
मिति २०७९।०३।१७ गते
अं. ०८:०० बजेको समयमा जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका -०४ भैरवस्थान
स्थित जिल्ला सुर्खेत चिङ्गार्ड गाउपालिका १ घर भई ससुरालीको घरमा आएका वर्ष ३० को
तिल बहादुर घर्तिले आफ्नी श्रीमती बर्ष ३३ की खगिसरा घर्तीलाई चक्कु प्रहार गरी
घाईते बनाएको भनी खबर प्राप्त हुनसाथ तत्काल यस बिटबाट प्रहरी टोली खटिगई निज
घाईतेलाई कर्णली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचार भईरहेको, घाईतेको टाउको, घाँटी, कुमको
पछाडी दुबै हातमा चोट अबस्था बोल्न सक्ने मध्यम चक्कु प्रहार गर्ने ब्यक्तिलाई
चक्कु सहित नियन्त्रणमा लिई तालुक जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई आवश्यक
अनुसन्धान भईरहेको ।