करेण्ट लागेर घाईते ।
२०७९-०३-१९
- A
- A-
- A+
सुर्खेत- जिल्ला कालिकोट पलाता गा.पा. ९ घर भई
हाल जि. सुर्खेत वीरेन्द्रनगर न.पा. ३ तातापानि आफ्नै दिदि रजनी आचार्यको घरमा
डेरा गरी बस्ने बर्ष ३४ की हजुरा बमले छतमा रहेको सरिया निकाल्ने क्रममा बिजुलीको
मेन तारमा सरिया छुदा करेन्ट लागेर घाईते भएकी छिन् । निजको कर्णाली प्रदेश
अस्पताल कालागाँउमा उपचार भईरहेको छ ।