बाख्रा चराउने क्रममा माथिबाट ढुङ्गा खस्न जादा बालक घाईते ।
२०७९-०३-२०
- A
- A-
- A+
मिति २०७९।०३।२० गते अ. १९:०० बजेको समयमा जिल्ला सुर्खेत
सिम्ता गाउँपालीका २ नागाऊ बस्ने टोपेन्द्र थापाको छोरा वर्ष १० को अशोक थापा
आफ्नै घर नजिक बाख्रा चराउँदै गर्दा भिरबाट ढुङगा खस्न जादाँ टाउकोमा चोट लागि
उपचारको लागि स्वास्थ्य चौकी काफलकोट आग्रीगाऊमा उपचार भईरहेको, अवस्था बोल्न सक्ने
।