बस र मोटरसाईकल एकआपसमा ठक्कर खाँदा मोटरसाईकलमा सवार गाईते ।
२०७९-०१-२७
- A
- A-
- A+
प्रहरी चौकी
तल्लो डुङगेश्वर :- मिति २०७९।०१।२७ गते अं. १६:१० बजेको
समयमा जिल्ला दैलेख गुराँस गाउपालिका १ सेतो भीर स्थित कार्णाली राजमर्गामा जुम्लाबाट सुर्खेत तर्फ जादै गरेको
क.प्र. ०२००१ ख ०२६० नम्वरको बसले बिपरीत दीशा बाट आई रहेको लु.३८प ९८०३ नम्वरको
मोटरसाईकल लाई ठक्कर दिदा मोटरसाईकल चालक जिल्ला अछाम
तुर्माखाद गाउपालिका ३ भैरब स्थान बस्ने बर्ष अ.२६ को बिमल बुढाको दाहीने
खुट्टार र अनुहारमा चोट ,सोही मोटरसाईकलमा पछाडी
सवार निजको श्रमती बर्ष २५ की तारा बुढा दाहीने खुट्टा र भित्रि चोट अबस्था दुबै
जनाको मध्यम निजको छोरी बर्ष २ कि नाम नखुलेकी
खुट्टामा सामान्य चोट उपचारको लागि क.प्र.००२००१च ४५९ नं. को गाडि द्धारा सुर्खेत
तर्फ पठाईएको बस, बस चालक यस चौकीको
नियनत्रणमा उक्त स्थानमा प्रहरी टोलि खटि गएको ।