प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मोटरसाईकल एकआपसमा ठक्कर खादा दुवै चालक घाईते ।

२०७९-०४-१३

  • A
  • A-
  • A+
Share

प्रहरी चौकी मेहेलकुना सुर्खेत  मिति २०७९।०४।१३ गते अं. १३:१० बजेको समयमा जिल्ला सुर्खेत गुर्भाकोट नगरपालिका -०५ बसपार्क स्थित छिन्चु जाजरकोट सडक खण्डमा जहरे बाट मेहेलकुना तर्फ आउदै गरेको प्रदेश नं. २ को ०३-००४ प १५६२ नं. को मोटरसाईकल बिपरित दिशाबाट जाँदै गरेको लु ८५ प १२६० नं. को मोटरसाईकल एक आपसमा ठक्कर खाँदा प्रदेश नं. २ को ०३-००४ प १५६२ नं. को मोटरसाईकल चालक जिल्ला सुर्खेत गुर्भाकोट नगरपालिका -०७ बस्ने बर्ष २८ को कृष्ण बि.क. दुबै हात खुट्टामा चोट अबस्था मध्यम र लु ८५ प १२६० नं. को मोटरसाईकल चालक ऐ.ऐ.८ बस्ने बर्ष २७ को प्रेम राजी दुबै हात खुट्टामा चोट अबस्था सामान्य दुबै घाइतेको मेहेलकुना अस्पताल सुर्खेतमा उपचार भईरहेको दुबै मोटरसाईकल प्रहरीको नियन्त्रणमा ।


सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०१-०१

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१२ पदमपुर स्थित लागूऔषध नियन्त्रण व्यूरो सुर्खेत बाट खटिएको प्रहरी टोलिले ऐ. बस्ने बर्ष २२ को शुशिल सुनार र जिल्ला जुम्ला चन्दननाथ नगरपालिका-६ घर भई हाल वीरेन्द्रनगर नगरपालिका-१० डेरा गरि बस्ने बर्ष २३ को देवेन्द्र सुनार लाई शुशिल सुनारको घरमा खानतलासि गर्दा निजहरुको साथ बाट लागूऔषध (ब्राउनसुगर) जस्तो देखिने १ पोका, नापतौल गर्ने डिजिटल तराजु थान-२, कैचि थान-१, धागो गोलि थान-२, नगद रु. ७,३००/- ( सात हजार तिन सय ) फेला पारि बरामद गरि दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।