लागूऔषध बरामद ।
२०७९-०३-१५
- A
- A-
- A+
मिति २०७९।०३।१५ गते अं.१४:३० बजेको समयमा जिल्ला सुर्खेत बीरेन्द्रनगर नगरपालिका -०३ मसुरीखेत स्थित गोप्य सुचनाको आधारमा तालुक कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत बाट खटिएका लागूऔषध ब्युरो टोली र जिल्ला प्रहरी कार्यालयबाट शादा पोषाकमा खटिएका प्रहरी टोलीले जिल्ला दैलेख दुल्लु नगरपालिका १० घर भई हाल बीरेन्द्रनगर नगरपालिका -०३ मसुरीखेत बस्ने बर्ष २० को दिनेश शाहीको साथबाट शुद्ध ६ ग्राम, ६४० मि.लि.ग्राम लागूऔषध (ब्राउन सुगर) जस्तो देखिने खैरो धुलो पदार्थ बरामद गरी निजलाई नियन्त्रणमा लिई थप अनुसन्धानको भईरहेको ।