सवारी दुर्घटना ।

भाद्र,०६,२०७८

प्रहरी चौकी आग्रिगाउ सुर्खेत:- मिति २०७८।०६।०६ गते अ.१०:२५ बजेको समयमा सिम्ता गाउपालिका -४ बजेडी चौर स्थित भित्री सडक खण्डमा देउली बजारबाट बादेपिपलतर्फ आउदै गरेको ना ७ ख ६०६३ नं.को बसको स्ट्रिङ फेल हुन गई सडक देखि १५ मिटर तल पल्टन जाँदा बस चालक र सह चालक सहित २ जना यात्रु गम्भिर घाईते र अन्य बसमा सवार २४ जना मध्य १० जना सामान्य घाईते भई उपचारको लागी मेहेलकुना अस्पतालमा उपचार भईरहेको ।