अवैध मदिरा बरामद ।

असोज ०६, २०७८

भेरिगंगा नगरपालिका -१० तोलीखोला स्थित प्रहरी चेकपोईन्टमा खटिएका प्रहरी टोलिले नेपालगंज बाट सुर्खेत तर्फ आउदै गरेको लु १ च ७२६२ न.को बलेरो जिप लाई चेकजाँच गर्दा VCTS बिल नभएको २१ कार्टुन खुकुरी रम अ. रु ४,०४०००/- (चार लाख चार हजार ) मुल्य बराबरको मदिरा नियन्त्रण्मा लिई आवस्यक कारवाहीको लागि आन्तरिक राजस्व कार्यालय कोहलपुर पठाईएको ।