बेवारिसे लाश फेला।

असोज ५

जिल्ला रुकुम पश्चिम सानीभेरी गाँउपालिका वडा नं. ३ ज्यामिरे स्थित सानीभेरी नदीको किनारमा मिति २०७८।०६।०५ गते नामथर,वतन नखुलेको पुरुष ब्यक्तिको नाङगो अवस्थामा लास फेला परेको छ भनी टेलिफोन मार्फत स्थानियले प्रहरी चौकी सिम्ली रुकुम पश्चिममा खबर गरे पश्चात ५ जनाको प्रहरी टोली घटनास्थल सुरक्षार्थका लागि खटि गएको र थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय  रुकुम पश्चिमबाट ७ जनाको प्रहरी टोली खटि गएको ।