विषादी सेवन गरी घाईते।

साउन ०७, २०७८

 प्रहरी चौकि माथिल्लो डुङ्गेश्वर,दैलेख:- मिति २०७८/०४/०७ गते अन्दाजि ०१:३० बजेको समयमा जिल्ला दैलेख डुङ्गेश्वर गाउँपालिका ३ बस्ने मनिष नेपालीको श्रिमति वर्ष २० की बशन्ती नेपालीले पहिचान नखुलेको विषादी सेवन गरेकोमा उपचारकोलागी जिल्ला अस्पताल दैलेख ल्याईएकोमा थप उपचारको लागी सुर्खेत रिफर गरिएको, अवस्था मध्यम,उपचारमा श्रीमान संलग्न रहेको,प्र.स.नि.को कमाण्डमा २ जनाको टोलि खटि गएको ।