बर्षादका करण घर भत्किदा घाईते ।

साउन ०५, २०७८

 प्रहरी चौकि झारज्वाल जुम्ला: मिति २०७८।०४।०५ गते ०६:१० बजेको समयमा जि.जुम्ला गोठिचौर गाउँपालिका  ४ उखाडी बस्ने बिजय अधिकारीको १ तले २ कोठे कच्चि घर बर्षादका करण भत्किन गई निजको बुवा वर्ष ६२ को रुपचन्द्र अधिकारी घर भित्र पुरिन गई घाईते भएको स्थानिय र प्रहरीको सहयोगमा उद्धार गरी उपचारको लागी कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्ला तर्फ पठाईएको उक्त स्थानमा प्र.स.नि.को कमाण्डमा ४ जना र जिल्ला प्रहरी कार्यालयबाट प्र.नि.को कमाण्डमा ११ जना खटि गएको  ।