सडकबाट लडेर घाईते ।

०७,साउन २०७८

जि.प्र.का.कालिकोटः-मिति २०७८।०४।०७ गते अ.२१:०० बजेको समयमा विराटनगरबाट जुम्ला तर्फ आउदै गरेको ना.४ ख ९७०३ नम्वरको ट्रक डाईभर जिल्ला झापा दमक न.पा.१ खुहाचौर  बस्ने वर्ष ५० को लोचन गुरुङ जिल्ला कालिकोट खा.न.पा.२ कालेखोलामा ट्रक रोकि फोन गर्न बाहिर निस्केको अवस्थामा सडकबाट अ.१५० मिटर लडिई घाईते भई उपचारको लागि जिल्ला अस्पताल मान्म तर्फ ल्याउदै । अवस्था दाहिने हात भाच्चिएको हल्का बोल्न सक्ने । उक्त स्थानमा अ.प्र.पोष्‍ट हुल्मबाट प्र.स.नि.मिन बहादुर बमको कमाण्डमा ३ जनाको प्रहरी टोली खटीई गएको ।