मोटरसाईकलले पैदल यात्रीलाई ठक्कर दिदा घाईते।

सावन ०३, २०७८

 प्रहरी चौकि मेहलकुना सुर्खेत:- मिति २०७८।०४।०३ गते अन्दाजि १४:०० बजेको समयमा जिल्ला सुर्खेत गुर्बाकोट नगरपालिका वडा नं.७ मेहलकुना स्थित मेहलकुनाबाट छिन्चु तर्फ जादै गरेको भे.७ प.५६५ नं.मोटरसाईकलले ऐ.बस्ने पैदलयात्री वर्ष-७० की ललि बि.क.लाई ठक्कर दिदा निजको हात र टाउकोमा चोट, अवस्था बोल्न सक्ने, स्थानिय मेडिकल मेहलकुनामा सामान्य उपचार पश्चात थप उपचारको लागि सुर्खेत तर्फ पठाईएको, प्र.ह.को कमाण्डमा-२ जना खटिएको, मोटरसाईकल र चालक नियन्त्रणमा ।