एक आपसम झगडा गर्दा मृत्यु ।

श्रावण ०६, २०७८ 

सल्यान बनगाड कुपिण्डे न.पा. ५ खैरागाड बस्ने सन्दिप परियार र बर्ष १२ को कपिल परियार एक आपसमा झगडा गरी हाना हान गर्ने क्रममा कपिल परियारले सन्दिप परियारलाई जुत्ता सिलाउने सियोले बाया कानको माथि हानि घाइते बनाई  मेडिकल कलेज कोहलपुरमा लगेकोमा आज मिति २०७८।०४।०६ गते बिहान अ. ०९:१५ बजेको समयमा उपचारको क्रममा मृत्यु भएको भनि ऐ.वडाका वडा अध्यक्ष कमल बि.क.ले ११:०५ बजे यस का.मा जानकारी गराए पश्चात यस का.बाट प्र.स.नि. बिनोद रग्मीको कामाण्डमा २ जनाको टोली खटी कपिल परियारलाई निजकै घरबाट प्रहरीले नियन्त्रणमा लिएको ।