टिप्परको टाएर फेर्ने क्रममा च्यापियर मृत्यु ।

साउन०६,२०७८

ईलाका प्रहरी कार्यालय कालिमाटी सल्यान:-मिति २०७८।०४।०६ गते अ.१०:०० बजेको समयमा जिल्ला सल्यान कालिमाटी गाउँपालिका ३ रामपुर स्थित रोकी राखेको कालिका कन्ट्रक्सनको ना.१ क. ४६२५ नम्बरको टिप्परको टाएर फेर्ने क्रममा गाडिमा लगएको जग भासिन जाँदा  सहचालक कालिमाटी गाउँपालिका २ सिमलकुना बस्ने लाल बहादर ओलीको छोरा वर्ष १८/१९ को ज्ञान बहादुर ओली लाई उक्त टिप्परले च्यापीन जाँदा निजको घटना स्थलमा मृत्यु भएको भन्ने खबर प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय कालिमाटीबाट प्र.ना.नि.को कमाण्डमा ५ जनाको टोली खटि गई घटना स्थल सुरक्षित राखेको थप अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय लुहाम सल्यानबाट प्र.नि.को कमाण्डमा ५ जना SOCO टोली सहित खटि गएको