पुरानो ग्रिनेट निष्कृय।

सावन ०३,२०७८

जिल्ला प्रहरी कार्यालय दैलेख:-पुरानो ग्रिनेट निष्कृय:-मिति २०७८।०४।०३ गते १०:३० बजेको समयमा जिल्ला दैलेख नारायण नगरपलिका १ स्थित नेपाली सेनाको फाईरिङ रेन्जमा जिल्ला प्रहरी कार्यालयको मौजदातमा रहेको पुरानो पलाष्टिक हेण्ड ग्रिनेट १३७ थान ईन्द्रदल गुल्म काडाचौर दैलेखमा कार्यरत क्याप्टेन हिरालाल श्रेष्ठको कमाण्डमा खटिएको ८ जनाको टोलीले डिस्पोजल कार्य शुरु भएको, उक्त स्थानमा प्र.स.नि.को कमाण्ड ९ जनाको टोली खटिएको थप:- १४४० बजेको समयमा डिष्पोज कार्यक्रम समाप्त ।