जुवा खेलिरहेको अवस्थामा पक्राउ ।

असोज ०२, २०७८

जिल्ला प्रहरी कार्यालय सुर्खेत:- विरेन्द्रनगर नगरपालिका वडा नं. २ भुरेली बस्ने नन्द बहादुर अधिकारीको घरमा जुवातास खेलीरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी टोलीले निम्न स्थान बस्ने निम्न ब्याक्तिहरुको साथबाट नगद रु ६५,०००।–(पैसठ्ठी हजार) र १ गड्डी तास सहित ४ जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।