विषादी सेवन गरी घाईते।

साउन ०४, २०७८ 

 जिल्ला प्रहरी कार्यालय कालीकोट २०७८।०४।०४ गते अ.१२:०० बजेको समयमा जिल्ला कालीकोट राष्कोट नगरपालिका ०९ थोल्म बस्ने गणेश बरालको श्रीमती अन्दाजि वर्ष २२ की शुशिला उपाध्यायले आल्मुनियम सेल्फस नामक विषाधि सेवन गरी स्थानिय मेडीकलमा प्राथमिक उपचार गराई ऐ.ऐ. राती मिति २०७८।०४।०५ गते बिहान ०२:०० बजे जिल्ला अस्पताल कालीकोटमा ल्याई उपचार गराउदा थप उपचारको खाँडाचक्र नगरपालिकाको एम्बुलेन्स द्धारा कर्णाली प्रदेश अस्पताल कालागाँऊ सुर्खेतको लागी रिफर गरीएको ।